Udemy
    •  
    •  
    •  
    •  
    •  
    •  
    •  
    •  
Turn what you know into an opportunity and reach millions around the world.
Learn More
Your cart is empty.
Keep shopping
नेपालको दोश्रो शेयर बजार 'शेयर किनबेच' (Nepal Stock Market)
Highest Rated
Rating: 4.2 out of 5(28 ratings)
159 students

नेपालको दोश्रो शेयर बजार 'शेयर किनबेच' (Nepal Stock Market)

दोश्रो बजारमा कारोबार गर्न सिक्नोस् । शेयर किनबेच गर्न र यस सँग जोडिएका हरेक चिज ।
Created byRP Srijan
Last updated 2/2022
Nepali

What you'll learn

  • Online Stock Buy & Sell
  • How To Use TMS Account Step By Step Process.
  • Connect Connect IPS
  • Upload/Refund collateral & Broker Payment.
  • Company Fundamental Analysis of Share In Investment.

Course content

6 sections20 lectures1h 48m total length
  • Course Introduction3:34

Requirements

  • Demat Account
  • Basic knowledge of Share and share market

Description

जव हामीले शेयर बजारको बारेमा केही बुझ्न थाल्छौँ झन धेरै जिज्ञासा जाग्दै जान्छ । जति धेरै जिज्ञासा जाग्दै जान्छ त्यती धेरै सिक्ने कुरा हुन्छ । त्यसैले त शेयर बजार बडो मजाको ठाउँ हो यस्ता चिजहरूका लागी । अब तपाइँलाई लाग्छ कि दोश्रो बजारमा जाने बेला भयो सुरु गर्छु जस्तो लाग्छ भने पक्का पनि यो पूरा कोर्ष तपाईँको लागी हो । जहाँ तपाईँले सिक्नुहुनेछ घरमै बसी बसी अनलाईनको माध्यमबाट शेयरको कारोबार गर्न ।


हामीले यो भन्दा पहिले को कोर्ष Personal Financial management & Basics of share market Investment मा पैसा कमाउने, बचत गर्ने र त्यसलाई लगानी गर्ने भन्ने बिषयमा सिक्यौँ भने बिषेश गरेर लगानीको पाटोमा हेर्दा खेरी हामीले शेयरमा साधारण थोरै पैसामा भर्न मिल्ने तर पर्यो भने भाग्य चिठ्ठा नै जस्तो IPO को बारेमा अलिक डिटेलमा कुरा गर्यौँ ।


तर आझभोली IPO भर्ने मान्छे धेरै बढेका छन् जसको कारणले पर्ने सम्भावना निकै घटेको छ । अर्को तिर हामीलाई परीहालेको शेयर पनि बेच्नको लागी सेकेन्डरी बजारमा जानै पर्ने हुन्छ । ब्रोकरको खाता खोल्नै पर्ने हुन्छ यस्तो अवस्थामा पनि र साधारण तया हामीले कहिले काहीँ निकै सस्तो दरमा राम्रा कम्पनिका शेयरहरू पनि पाईरहेका हुन्छौँ यस्तो अवस्था मा यि दुवै अबस्थामा दोश्रो बजार नभै नहुने भएकाले पानि हामीले यो कोर्षको निर्माण गरेका छौँ भने यो कोर्षले तपाईँलाई ट्रेडर बन्न पनि सहयोग पुग्न सक्छ ।


तर सिक्न सुरु गर्नु भन्दा पहिले एउटा सामान्य शर्त के छ भने यो कोर्ष सिके पछी आफ्नो ब्याभारमा उतार्नु पर्छ । कोर्ष हामीले नेपाल तथा बिदेशमा बस्ने नेपाली साथीहरूका लागी तयार पारेका हौँ ।

Who this course is for:

  • Investor
  • Businessman
  • Anyone who want to buy Stocks in Nepal