Udemy
    •  
    •  
    •  
    •  
    •  
    •  
    •  
    •  
Turn what you know into an opportunity and reach millions around the world.
Learn More
Your cart is empty.
Keep shopping
नेपाली शेयर बजार बारे आधारभूत पाठ्यक्रम।
Rating: 5.0 out of 5(1 rating)
47 students

नेपाली शेयर बजार बारे आधारभूत पाठ्यक्रम।

नेपालको स्टक एक्सचेन्ज र लगानीका आधारभूतहरूको परिचय।
Created byRiwaj Acharya
Last updated 9/2024
Nepali

What you'll learn

  • नेपाली शेयर बजारमा आधारभूत ज्ञान।
  • कसरी अनलाइन शेयर किन्ने?
  • शेयर अनलाइन कसरी बेच्ने?
  • नेपाली शेयर बजार बारे विविध कुराहरू जान्नुहोस्।

Course content

4 sections18 lectures1h 2m total length
  • परिचय।1:52

Requirements

  • कम्प्युटर/मोबाइल र इन्टरनेटको साथ नेपाली शेयर बजारमा सिक्ने रुचि।

Description

यो पाठ्यक्रमले नेपाली शेयर बजारको आधारभूत ज्ञानलाई स्पष्ट र सरल भाषामा प्रस्तुत गर्दछ। यसमा तपाइलाई शेयर किन्ने र बेच्ने प्रक्रिया, TMS खाता खोल्ने तरिका, धितो (collateral) राख्ने र यसको प्रयोग गरेर शेयर किन्ने र बेचेको मूल्य तिर्ने प्रक्रियाको बारेमा विस्तृत जानकारी प्रदान गरिन्छ।


यस पाठ्यक्रमले तपाइलाई TMS खाता खोल्ने, धितो राख्ने, शेयर किन्ने र बेच्ने प्रक्रिया बुझ्नमा सहयोग पुर्याउनेछ। MEROSHARE प्रणालीमा गैर WACC, MY HOLDING र EDIS जस्ता सुविधाहरू प्रयोग गरेर कसरी आफ्नो शेयरको अवस्था चेक गर्ने, WACC निकाल्ने, MY HOLDING हेर्ने र EDIS गर्ने तरिका पनि सिकाइनेछ।


शेयर बेचिसकेपछि २-३ दिन भित्र पैसा तपाईंको DEMAT खाता खोलेको बैंकमा आउने प्रक्रिया पनि व्याख्या गरिएको छ। यस पाठ्यक्रमले शेयर बजारमा निवेश गर्न चाहने नयाँ लगानीकर्ताहरूलाई आवश्यक सबै आधारभूत जानकारी उपलब्ध गराउने उद्देश्य राख्छ।


यी र यस पाठ्यक्रममा थप जान्नुहोस्:

  • शेयर कसरि किन्ने?

  • TMS खाता खोल्ने।

  • धितो/COLLATERAL राख्ने।

  • धितो/COLLATERAL प्रयोग गरि शेयर किनौ।

  • धितो/COLLATERAL प्रयोग गरि शेयर किनेको मूल्य तिरौ।

  • धितो/COLLATERAL प्रयोग गरि शेयर किन्ने प्रक्रियाको समीकरण।

  • शेयर कसरी बेच्ने?

  • आफ्नो TMS खाताबाट आफुसंग भएको शेयर बेच्ने।

  • MEROSHARE मा गैर WACC, MY HOLDING र EDIS गर्ने।

  • WACC निकाल्ने।

  • MY HOLDING निकाल्ने।

  • EDIS गर्ने।

  • शेयर बेचेको पैसा २/३ दिन पछि तपाइले DEMAT खाता खोल्दा जोडेको बैंकमा आउछ।

  • MEROLAGNI र MEROSHARE APP बारे जान्नुहोस्।

Who this course is for:

  • नेपाली शेयर बजारमा यो पाठ्यक्रम पूर्ण शुरुआतीका लागि हो।